बुंगमतीमा नयाँ कुमारी
काठमाडौं, २८ साउन । ललितपुर बुंगमतीमा नयाँ कुमारीको रुपमा ५ वर्षिया किन्जल बज्राचार्यलाई प्रतिस्थापन गरिएको छ । भूकम्प, पराकम्प, रथको अवस्था लगायतका विभिन्न अवरोधका कारण रातो मच्छिन्द्रनाथको १२ वर्षे रथजात्रा रोकिएको कारण बुंगमतीको कुमारी फेरिएको हो । पञ्चाग निर्णायक समितिका सदस्य दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीका अनुसार बुंगमती छयासीकोटको रथ राखेको समयमा कुमारी कोप भएर भक्तजनलाई […]
२०७२ श्रावण २८ गते, बिहीबार