हात्ती तथा पर्यटन महोत्सव पुष ११ देखि
काठमाडौँ । क्षेत्रीय होटल संघ नेपाल चितवनले आगामी पुष ११ देखि १५ गतेसम्म १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्ने जनाएको छ । मंगलबार पत्रकार सम्मेन गरेर संघले क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालको सह–आयोजनामा आगामी आगामी पुष ११ देखि १५ गतेसम्म […]
२०८१ मंसिर १२ गते, बुधबार