मुपात्र र याँमता जात्रा सुरु
काठमाडौँ । भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । […]
२०८२ भाद्र २४ गते, मंगलवार