जुफाल विमानस्थल सुचारु
काठमाडौँ । सात दिनदेखि परेको अविरल बर्षाका कारण अवरुद्ध भएको डोल्पाको जुफाल विमान्स्थल शनिबारबाट सुचारु भएको छ ।प्रतिकुल मौसम तथा लगातार बर्षा भएपछि विमानस्थलको रनवेमा हिलो जम्दा विमान कम्पनीहरुले उडान स्थगित गरेका थिए । शनिबारदेखि बर्षा रोकिएको र घाम लागेकाले विमानस्थलको हिलो सुकेको तथा उडानका लागि मौसम अनुकुल भएकाले विमानस्थल सुचारु गरिएको हो । शनिबार […]
२०७१ श्रावण १० गते, शनिबार