देवघाटमा साउने मेला सुरु
काठमाडौं ,१ साउन । चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ ।आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको घुइँचो लागेको छ । पूर्व सांसद मैयाँदेवी श्रेष्ठले रुद्रिपाठ गरेर मेलाको सुरुआत गरेको देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । यो महिनाको साउने […]
२०७१ श्रावण १ गते, बिहीबार