बीस वर्षे पुराना जिपलाइ प्रतिबन्ध लगाइने
काठमाडौँ। सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले आगामी साउनदेखि २० वर्षे पुराना जिपहरु हटाउने भएको छ । सरकारले नै २० वर्षे पुराना गाडी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरुले उक्त नियमको कडाइका साथ पालना गराउँदै साउन १ गतेबाटै चल्न नदिने निर्णय गरेको समितिका अध्यक्ष दीपकराज शर्माले बताए । समितिका अध्यक्ष शर्माले विसं २०६३ मै प्रत्येक वर्ष पाँचवटा […]
२०७१ असार २६ गते, बिहीबार