लुक्लामा उडान अबरुद्ध
काठमाडौ, २५ वैशाख ।वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् । मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरु समस्यामाथि समस्यामा परेका हुन् । अहिले सगरमाथाबाट फर्केका थुप्रै […]
२०७१ बैशाख २५ गते, बिहीबार