पर्यटकको पर्खाइमा नागदह
काठमाडौँ । ललितपुरको धापाखेलमा रहेको नागदह धार्मिक तथा ऐतिहासिक दुवै नजरबाट उत्तिकै महत्वपर्ूण्ा छ । तर, पनि प्रचारप्रसारको कमीले यसको महत्व धेरैले बुझेका छैनन् । त्यसो त काठमाडौं उपत्यका र ललितपुर आफैँमा पनि ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाले भरिएको जिल्ला हो । त्यति हुदाँहुँदै पनि नागदहको प्रचार र विकासमा भने अहिलेसम्म कसैको ध्यान गएको देखिँदैन […]
२०७० आश्विन १६ गते, बुधबार