चम्पादेवीबाटै हेन सकिन्छ ‘सगरमाथा’
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिम शृंखलाहरु हेने उपयुक्त गन्तव्य बनेको काठमाडौं दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ । विगतमा ओझेलमा परे पनि विस्तारै प्रचार हुन थालेपछि विदेशी पर्यटकहरु हिमशृंखलाको अवलोकनका लागि यस क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन् । आठ हजार ८४८ मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसममा दुइ हजार २५० मिटर उचाइमा […]
२०७० मंसिर २२ गते, शनिबार