संरक्षणको पर्खाइमा लिम्बु सांस्कृतिक संग्रालय

ताप्लेजुङ, १९ मंसिर । ताप्लेजुङको मामाङ्खे गाविसमा रहेको लिम्बु सांस्कृतिक संग्राहलयको उचित व्यवस्थापन हुन नसक्दा जिर्ण बन्दै गएको छ । २००७ सालमा १३ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको संग्राहलयको व्यवस्थापनमा कसैले चासो नदिंदा यहाँ राखिएका सामान हराउन थालेका छन् भने परम्परागत बस्तु जिर्ण बनेका छन् । लिम्बु जातीको रहनसहन, जिवन शैली झल्कने तस्विर […]
२०७० मंसिर १९ गते, बुधबार