सिंहलीला नेसनल पार्क पर्यटकका लागि खुल्ला
इलाम , ३० भदौ। भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।पार्कले तीन महिनाअघि इलामको तम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय दावातेम्वा शेर्पाले बताए ।कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि […]
२०७० भाद्र ३० गते, आईतवार