पर्यटकको पर्खाइमा ऐतिहासिक सुनगुफा
पाल्पाको दर्लडाँडा गाविस स्थित ऐतिहासिक एवं धार्मिकस्थल सुनगुफा क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् । कालीगण्डकी किनार रामनदी धाम राम्दी क्षेत्रमा रहेको उक्त गुफाको धार्मिक महत्वबारे उचित प्रसारप्रसार गर्न सके यसलाई देशकै उत्कृष्ट धार्मिक स्थलको रूपमा बिकास गर्न सकिने गुफा क्षेत्र बिकास समितिका सदस्य बिष्णुप्रसाद न्यौपानेले बताए । उनले भने- अहिले […]
२०७० आश्विन १२ गते, शनिबार