कागेश्वरीमा मेला
काठमाडौं, २८ भाद्र । काठमाडौंको गागलफेदी वडा नम्बर १ को कागेश्वरीमा आज भब्य मेला लागेको छ । हरेक वर्ष लाग्ने सो मेला भर्न काठमाडौका छिमेकी गाउँ र भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट सर्वसाधारण जाने गर्छन् । सो स्थानमा महादेवले कागको रुप धारण गरेको धार्मिक किम्बदन्ती छ । कागेश्वरी महादेव मन्दिरमा पूजा गरे मुक्ति पाईने विस्वास गरिन्छ […]
२०७० भाद्र २८ गते, शुक्रबार