विश्व पर्यटन दिवस मनाईंदै
काठमाडौं, ११ असोज । ‘पर्यटन र पानीः साझा भविष्यका लागि सुरक्षित’ भन्ने मूल नाराका साथ आज ३४ औं विश्व पर्यटन दिवस विश्वभर मनाईंदैछ । सेप्टेम्बर २७ का दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइन्छ ।सन् २०१२ मा विश्वभर करिब एक अर्ब मानिसले पर्यटक भएर विदेश भ्रमण गरेका छन् । ठूलाठूला तारे होटलमा […]
२०७० आश्विन ११ गते, शुक्रबार