प्राज्ञ सभा लुम्बिनीमै गर्न माग
काठमाडौं, साउन ११ – लुम्बिनी बौद्ध विश्वविद्यालयको चौथो प्राज्ञ सभा लुम्बिनीमै हुनु पर्ने माग भएको छ ।विश्वविद्यालयको मुख्य कार्यालय लुम्बिनीमा राखेर काठमाडौंमा प्राज्ञ सभा गर्नु गलत भन्दै सरोकारवालाले विरोध गरेका हुन् । निर्णयको लुम्बिनीबासी सचेत वर्गले विरोध गरेका हुन् ।लुम्बिनीका नाममा हुने कार्यक्रमहरु लुम्बिनीमै हुनुपर्ने र पाहुनाहरुलाई लुम्बिनीमै ल्याएर अवलोकनसहित कार्यक्रम गर्न सके लुम्बिनीको वास्तविक […]
२०७० श्रावण ११ गते, शुक्रबार