पर्यटन

सगरमाथा आरोहण शुल्क बढाउः निरौला

काठमाडौँ । आरोहण शुल्क बढाएर सगरमाथा आरोहण नियन्त्रण गर्न सकिने नेपाल पर्यछन बोर्डका निमिक्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको तर्क छ । सगरमाथामा मुख्य सिजनका बेला दैनिक सयांै पर्वतारोहीहरु आरोहणमा जाँदा भीडभाड बढ्न सक्ने भन्दै नियन्त्रणका लागि भने पनि लिँदै आएको रोयल्टी बढाएर समाधान निकाल्न सकिने निरौलाको भनाइ छ । सरकारले मनाउन लागेको साताव्यापी सगरमाथा […]

२०७० जेष्ठ ११ गते, शनिबार

चण्डेश्वरी जात्राको रौनक सुरु

बनेपा, १० जेठ । बनेपामा नेवारी समुदायले मनाउने चण्डेश्वरी जात्राको रौनक सुरु भएको छ ।सो जात्राका लागि नेवारी समुदायले आफ्ना आफन्तलाई आमन्त्रण गर्नुका साथै आवश्यक तयारी सुरु गरेका छन् ।बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसम्म सहयोगीको भूमिका निर्वाह गरेको छ ।नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जात्रालगायत चाडपर्वका लागि झन्डै १२ लाखको हाराहारीमा बजेट […]

२०७० जेष्ठ ११ गते, शनिबार

मध्य तथा सुदुर पश्चिम पर्यटन महोत्सव सुरु

काठमाडौ,– पश्चिम महिला जागरण समूहको आयोजनामा काठमाडौमा मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव सुरु भएको छ ।मध्य तथा सुदुपश्चिमका पर्यटकीय स्थलका बारेमा जानकारी गराउन महोत्सव गर्न लागिएको महोत्सव संयोजक अमर शाहीले जानकारी दिए ।महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, रारा ताल लगायत मध्य र सुदुरपश्चिमका रमणीय र पर्यटकीय गन्तव्यको बारेमा प्रचार गरिने शाहीले […]

२०७० जेष्ठ १० गते, शुक्रबार

सगरमाथा हिरक महोत्सव मनाईने

काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउने घोषणा गरकेो पर्यटन मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन । हिरक महोत्सव १२ देखि १५ जेठसम्म हिरक महोत्सव मनाउने भएको हो । सरकारले विश्वमाझ सगरमाथा र विश्व बजारमा पर्वतीय पर्यटनबारे जानकारी दिने उद्धेश्यले हिरक महोत्सव मनाउने घोषणा […]

२०७० जेष्ठ ८ गते, बुधबार

यूएईका राजकुमार सगरमाथा शिखरमा

काठमाडौं, – संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गरेका छन् । उनि आज विहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । राजकुमार शेखसँगै गएका ६ जनाले पनि सगरमाथा शिखरमा पाइला टेकेको उनको आरोहण व्यवस्थापन मिलाउने ट्रेकिङ एजेन्सीले जनाएको छ । ३१ वर्षीय राजकुमार थानीले […]

२०७० जेष्ठ ८ गते, बुधबार

पर्यटन दूतमा पाण्डे

नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रका लागि अनिल पाण्डेलाई सार्वजनिक सम्पर्क प्रतिनिधिको रुपमा अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ। मे १५, २०१३ देखि दुई बर्षका लागि बोर्डले पाण्डेलाई नियुक्त गरेको हो। सो नियुक्तीसंगै बोर्डले आफ्नो समग्र उद्देश्य प्राप्तिमा अभिरुचीकासाथ कार्य गर्दै अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा नेपाललाई मुख्य गन्तब्यको रुपमा प्रवद्र्धन गराउने विश्वास लिएको उल्लेख […]

२०७० जेष्ठ ७ गते, मंगलवार

जुम्ल्याहा दिदीबहिनीले सगरमाथा चुमे

काठमाडौ। भारत देहरादुनका २१ वर्षिय जुम्ल्याहा दिदिबहिनीले एक साथ सगरमाथा चढेर नयाँ इतिहास बनाएका छन्। देहरादुनका नान्सी मल्लिक र टासी मल्लिकले ८८४८ मिटर अग्लो सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका हुन्। यी जुम्ल्याह दिदि बहिनीलाई सहयोग गर्ने दुइ शेर्पा पनि जुम्ल्याह नै थिए । दुइ दिदिबहिनी राम्रो मौसमको प्रतिक्षा गर्दै मार्च देखी आधार शिवर नजिक […]

२०७० जेष्ठ ६ गते, सोमबार

सर्वोच्च शिखरमा आरोहीको भिड

काठमाडौं, – पर्यटन उद्योग महाशाखा, पर्वतारोहण शाखाका अनुसार शनिबार २९ विदेशीसँगै ६४ ले सगरमाथा चढेका थिए भने आइतबार एकैदिन १ सय ३५ जनाले सर्वोच्च शिखर सगरमाथा चढेका छन् । नायक अर्जुन कार्कीले पनि आइतबार चुचुरो टेकेका छन् । कार्कीसँगै आइतबार सर्वोच्च शिखर टेक्ने नेपालीको संख्या ७६ छ । आज आरोहण गरेका कुल आरोहीसमेत यो मौसममा […]

२०७० जेष्ठ ६ गते, सोमबार

शिकारबाट ७३ लाख असुली

काठमाडौँ । आर्थिक वर्ष२०६९/७० मा ढोरपाटन शिकार आरक्षले शिकारीहरूबाट ७३ लाख २९ हजार राजस्व संकलन गरेको छ । पहिलो सिजनमा ६ वटा नाउर र ५ वटा झारलको शिकार गर्न कोटा निर्धारण गरिएकोमा ५ वटा नाउर र ३ वटा झारल मारिएको थियो । त्यस्तै दोस्रो सिजनमा १४ वटा नाउर र ४ वटा झारलको शिकारका लागि कोटा […]

२०७० जेष्ठ ५ गते, आईतवार

सुविधा सम्पन्न होटलहरू थपिँदै

काठमाडौँ । पूवाञ्चलको आवागमन तथा पर्यटनको केन्द्रका रूपमा रहेको इटहरीमा पछिल्लो समयमा पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि बढेसँगै होटलमा लगानी गर्नेहरूको संख्या हृवात्तै बढेको छ । दुइ वर्षघि झन्डै ३०० होटल रहेको इटहरीमा दुइ वर्षो अन्तरालमा होटलको संख्या बढेर ५०० बढी पुगेका छन् । सुविधा सम्पन्न होटलहरू सञ्चालनका लागि रु. ५० लाखदेखि रु. एक करोडसम्म लगानी […]

२०७० जेष्ठ ४ गते, शनिबार