पर्यटन

४५ प्रजातिका चरा भित्रिए

काठमाडौँ । झण्डै ४५ प्रजातिका चरा प्रजनन क्रियाका लागि नेपाल भित्रिएका छन् । हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छल्न आउने चरा फर्किएलगत्तै भूमध्यरेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् । यो बेला झण्डै ४५ प्रजातीका चरा नेपाल आउने चराविद डा. हेमसागर बरालले बताए । प्रजनन क्रिया सजिलो हुने, आहाराको समस्या नहुने, आफूसँग प्रतिस्पर्धी चरा कम हुने […]

२०७० जेष्ठ ४ गते, शनिबार

हिमाल आरोहणको रोयल्टी मिनाहा गर्ने तयारी

काठमाडौं । सगरमाथा हिरक जयन्तीको अवसर पारि सरकारले ओझेलमा परेका हिमाल आरोहण गर्नेहरुसँग रोयल्टी नलिने भएको छ । ओझेलमा परिरहेका हिमालहरुमा पर्यटक आकषिर्त गरेर पर्यटकीय गन्तव्यस्थल बनाउन सरकारले रोयल्टी मिनाहा गर्ने तयारी गरेको हो । रोयल्टी मिनाहा गर्ने प्रस्ताव पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले अर्थमन्त्रालयलाई पठाइसकेको सचिव सुशील घिमिरले बताए । शुक्रबारदेखि राजधानीमा सुरु भएको […]

२०७० बैशाख २७ गते, शुक्रबार

राष्ट्रिय पर्यटन मेला आजदेखि

काठमाडौं, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आजदेखि पाँचौं राष्ट्रिय पर्यटन मेला राजधानीमा सुरु हुँदैछ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको मेलामा नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँका अनुसार मेलामा मुलुकभरका ५० जिल्लाका स्टल रहनेछन् । बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेला अबधिभर ५० […]

२०७० बैशाख २७ गते, शुक्रबार

अन्नपूण् पदयात्रामा पर्यटक बढे

काठमाडौँ । विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये एक अन्नपर्ण् पदयात्रा मार्गमा पदयात्राका लागि आउने पर्यटक संख्या बढदै गएको छ । पर्यटकीय सिजन सकिन लाग्दा पदयात्राका लागि आउने पर्यटकको संख्या बढेको हो । पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुलबाट सुरु हुने यो पदयात्रा मार्गमा गएको वर्षो तुलनामा विदेशी पर्यटकको संख्या १७ प्रतिशतले बढेको अन्नपर्ण्ाक्षेत्र संरक्षण आयोजनाले […]

२०७० बैशाख २१ गते, शनिबार

सगरमाथामा पर्यटक बढ्दै

काठमाडौँ । गोरक्सेपका पासाङकाजी शर्ेपाको दिनचर्या दिनभर पर्यटकलाई होटलको मेनु डुलाउँदै र खाजा बनाउँदै ठिक्क हुन्छ । अपराहृन चार बजेभन्दा पछाडि गोरक्सेप पुगेका नेपालीलाई त के विदेशी पर्यटकलाई समेत बासको व्यवस्था मिलाउन हम्मेहम्मे पर्दछ । सगरमाथाको आधार शिविर नजिकै रहेको खुम्बु क्षेत्रको अन्तिम मानव बस्ती भएकाले पनि गोरक्सेपमा बस्नेबाहेक अन्य विकल्प छैन । गोरक्सेपमा भएका […]

२०७० बैशाख २१ गते, शनिबार

अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव सुरु

काठमाडौ, । सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव आज देखि काठमाडौमा सुरु हुँदैछ । आमसञ्चारमा आदिवासीको समान पहुँच र सहभागिताको नाराका साथ शुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । महोत्सवअन्तर्गत राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा नेपाल सहित १७ देशका झण्डै ५० वटा लामारछोटा चलचित्र, वृतचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र, म्यूजिक भिडियो प्रदर्शन […]

२०७० बैशाख १२ गते, बिहीबार

वैशाख १८ देखि सम्पदास्थलमा एकद्वार टिकट नीति

काठमाडौँ । काठमाडाँै महानगरपालिकाले सम्पदा स्थल भ्रमणका लागि वैशाख १८ देखि र्सार्वजनिक निजी साझेदारी नीतिअनुरूप पर्यटक प्रवेशका लागि एकद्वार प्रणाली लागू गर्ने भएको छ । हनुमानढोका दरबार क्षेत्र, संग्रहालय र सुन्धरा-धरहरा तीनवटा सम्पदा स्थल अवलोकनका लागि यस्तो व्यवस्था गरिएको हो । महानगरले ‘साइडवाकर्सप्रालि’ सँग त्यसका लागि थप सम्झौता गरेको छ । यसअघि ‘साइडवाकर्सप्रालि’ ले धरहराको […]

२०७० बैशाख ७ गते, शनिबार

तीनकुनेमा सुविधासम्पन्न होटल बन्ने

काठमाडौँ । प्रवासी युवाहरूले काठमाडौँको तीनकुनेमा सुविधासम्पन्न होटल सञ्चालन गर्न लागेका छन् । विदेशमा सिकेको सीप र भित्र्याएको लगानीलाई सदुपयोग गर्न होटलको सुरुवात गर्न लागेको सञ्चालकको भनाइ छ । कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गरेर दुइ महिनाअघि काम सुरु गरेका ११ जना प्रवासी युवाहरूले तिनकुनेमा सुविधासम्पन्न होटल र रेस्टुरेन्ट व्यवसाय संचालनलाई अन्तिम तयारीमा पुर्याएका छन् […]

२०७० बैशाख ७ गते, शनिबार

ताइवानी मेलामा नेपालको सहभागिता

काठमाडौँ । यही वैशाख ११ देखि १४ गतेसम्म ताइवानको ताइवान टे्रड सेन्टरमा हुन गइरहेको ताइपेइ अन्तर्रर्ट्रय गिफ्ट एन्ड स्टेसनरीे -गिफ्टीनरी ताइपेइ २०१३) मेलामा ललितपुर उद्योग वाणिज्य संघले सहभागिता जनाउने भएको छ । उक्त मेलामा संघको नेतृत्वमा नेपालका तर्फाट १६ वटा स्टल राखिनेछ । मेलाका लागि संघबाट अध्यक्ष अजरमान जोशीको नेतृत्वमा ३६ सदस्यीय टोली ताइवान पुग्ने […]

२०७० बैशाख ७ गते, शनिबार

अखण्ड शान्तिदीप दक्षिण कोरियातर्फ

काठमाडौँ, – अन्तर्राष्ट्रिय जगतमा विश्वशान्तिको कामना र बुद्ध जन्मस्थल लुम्बिनीबारे रहेका भ्रम चिर्न लुम्बिनीको अखण्ड शान्तिदीप दक्षिण कोरिया लैजान लागिएको छ। लुम्बिनीमा बिहीबार आयोजित समारोहमा बौद्ध धर्मगुरु तथा पुरोहितको मन्त्रोच्चारणबीच दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबो र दक्षिण कोरियाली बौद्ध धर्मगुरु स्याङबु हेजेनले संयुक्त रुपमा लुम्बिनीको अखण्ड […]

२०७० बैशाख ६ गते, शुक्रबार