दोलखा महोत्सव पुस १३ गतेदेखि

काठमाडौँ । दोलखा महोत्सव पुस १३ गतेदेखि हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने वृहत दोलखा महोत्सव हुन लागेको हो । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन पुस १३ […]
२०८० पुष १० गते, मंगलवार