चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी गैंडा मृत फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको जनाएको हो । बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । […]
२०७९ फाल्गुन २५ गते, बिहीबार