ढोरपाटनमा शिकारका लागि प्रस्ताव आह्वान

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी सिजन (२०७९ फागुन–२०८० वैशाख) का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्थाव आह्वान भएको छ । विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । विभागका अनुसार ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको शिकार गरिने भएको […]
२०७९ फाल्गुन ४ गते, बिहीबार