पशुपतिको भेटीमा घोटाला !
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा अनियमितता गरेको जनाएकाे छ । मन्त्रालयलले यस बिषयमा थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईआग्रह गरेको हाे । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकाे बताउनुभयाे […]
२०७९ चैत्र २९ गते, बुधबार