१३ पर्यटक धौलागिरि आरोहण गर्न बेसक्याम्पतर्फ

काठमाडौँ । पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको हो । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी […]
२०७८ चैत्र १ गते, मंगलवार