त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घन्टा सञ्चालनमा आउदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा आउदैछ । कात्तिक २३ गतेदेखि मर्मतका लागि १४ घन्टा चलाइएको विमानस्थल आजदेखि १८ घन्टा सञ्चालन हुने भएको हो । अब विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो […]
२०८१ चैत्र १९ गते, मंगलवार