‘मध्यरातमा चिच्याएर वर माग्ने अनौठो मन्दिर’
काठमाडौँ । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’को रूपमा चिन्छन्। बर्जुको कान नसुन्ने मान्यताले चर्को स्वरमा मध्यरातमा चिच्याएर वर माग्नुपर्छ। बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा रहेको यो मन्दिरमा चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ। यो मन्दिर साक्षात् देवीको शक्तिपीठको रूपमा प्रसिद्ध छ। यहाँ दैनिक धार्मिक भक्तजन र पर्यटक आउँछन्। विशेष […]
२०८२ जेष्ठ २४ गते, शुक्रबार