नयाँ प्रजातिको तालुधर्से अर्जुनक चरा फेला

काठमाडौँ । नेपाल पंक्षीविद् संघका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको तालुधर्से अर्जुनक चरा फेला परेको छ । उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा जम्मा चराको संख्या ८९६ पुगेको छ भने फ्लाइक्याचर प्रजातिको संख्या २४ पुगेको छ ।नेपालका चराविद् सञ्जय था श्रेष्ठ र शंकर […]
२०८१ श्रावण १४ गते, सोमबार