अमेरिकादवारा भारतसहितका मुलुकलाई दिइएको ‘ छुट’ समाप्त, इरानसँग तेल खरिद गर्न रोक
काठमाडाैं, १० वैशाख । अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारतसहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई अब उक्त सुविधा नथप्ने निर्णय गरेका हुन् । ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल […]
२०७६ बैशाख १० गते, मंगलवार