ट्रम्प–किम वार्ताका लागि व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने
काठमाडौं, २८ जेठ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुन लागेको शिखर वार्ताले विश्वको ध्यान केन्द्रीत गरेको छ । सिंगापुर, जेठ २८ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम […]
२०७५ जेष्ठ २८ गते, सोमबार