महान्यायाधिवक्तामाथि संसदको अवहेलना गरेको अभियोग
काठमाडौं, २६ वैशाख । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिटिभ को एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ । गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता विलियम बारविरुद्ध दुर्लभ मानिने कदम उठाएको हो । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग […]
२०७६ बैशाख २६ गते, बिहीबार