स्वास्थ्यमन्त्रीले महंगा विमानहरुमा यात्रा गरे पछि …
काठमाडौं, १४ असोज । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले प्राइसको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाह स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । ट्रम्पले प्राइसबाट आफू ’निराश बनेको’ प्रतिक्रिया दिएका छन् । विद्यमान […]
२०७४ आश्विन १४ गते, शनिबार