बिश्व

तीन दर्जन रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन

काठमाडौं, १५ पुस । झन्डै तीन दर्जन रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिइएको छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालै भएको राष्ट्रपतिको निर्वाचनमा साइबर हमला गरेको आरोप लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका हुन् । अमेरिकाले दुई वटा रुसी कार्यालय बन्द गर्नेसमेत जनाएको छ भने केही रुसीमाथि आर्थिक प्रतिबन्ध लगाउने […]

२०७३ पुष १५ गते, शुक्रबार

जापानी प्रधानमन्त्रीद्वारा पर्ल हार्बरको भ्रमण

काठमाडौं, १३ पुस । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई द्विपस्थित पर्ल हार्बरको भ्रमण गरेका छन् । ७५ वर्षअघि सन् १९४१ मा जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका थिए । त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै नदोहार्‍याउने पक्षमा रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे । जापानी प्रधानमन्त्रीसँगै […]

२०७३ पुष १३ गते, बुधबार

‘ब्ल्याक सी’मा विमान दुर्घटना , शवको खोजी हुँदै

काठमाडौं, १२ पुस । ब्ल्याक सीमा दुर्घटनामा परेको रुसी सैन्य विमानमा रहेकाहरुको शव खोजी अभियानलाई तिव्र पारिएको छ । विमान दुर्घटनामा ९२ जनाको मृत्यु भएको थियो । सिरियाको तटीय शहर सोची नजिकको समुद्र खोजी केन्द्रीत गरिएको छ । त्यसका लागि तीन हजारभन्दा बढी सहभागी छन् । यसमा १ सय ९ गोताखोर र केही हेलिकोप्टरसमेत परिचालन […]

२०७३ पुष १२ गते, मंगलवार

अमेरिका र इजरायलबीचको सम्बन्ध थप चिसियो

काठमाडौं, ११ पुस। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि अमेरिका र इजरायलबीचको सम्बन्ध थप चिसिएको छ । प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएपछि इजरायल रुष्ट बनेको हो । यसबाट क्रूद्ध बनेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो […]

२०७३ पुष ११ गते, सोमबार

ट्रम्पद्वारा विवादास्पद परोपकारी संस्था बन्द गर्ने उदघोष

काठमाडौं, १० पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले बन्द गर्ने घोषणा गरेपनि उक्त संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्वन्द्वको छायाँ नपरोस् भन्ने चाहनाले संस्था बन्न गर्न खोजिएको तर्क ट्रम्पको […]

२०७३ पुष १० गते, आईतवार

इन्डोनेसियामा अापतकाल

काठमाडाैँ, ९ पुस । अन्तर्राष्ट‍्रिय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ । बाढीले झण्डै २० हजार ओटा घर, ६० ओटा स्वास्थ्य संस्थाहरु र दुई ओटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन […]

२०७३ पुष ९ गते, शनिबार

पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु

काठमाडौं, ९ पुस । संयुक्त राष्ट्रसंघले युरोपमा गैरकानूनी रुपमा प्रवेश गर्ने क्रममा यस वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको जनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यस वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्य सागरमा डुबेर मृत्यु हुनको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको हो । गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा […]

२०७३ पुष ९ गते, शनिबार

अलेप्पो शहर सेनाको नियन्त्रणमा

काठमाडौं, ८ पुस । सिरियाको द्वन्द्वग्रस्त अलेप्पो शहरलाई सरकारी सेनाले पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । यसअघि विद्रोहीले कब्जामा लिँदै आएको अलेप्पोबाट त्यहाँका सबै विद्रोहीलाई बाहिर निकालेपछि सरकारी सेनाले नियन्त्रणमा लिएको हो । सिरियाली सेनाले अलेप्पोमा सुरक्षा बहाल भएको घोषणा गरेको छ । सरकारले यसलाई विद्रोहीमाथिको ठूलो झड्का भएको जनाएको छ । अन्तर्राष्ट्रिय […]

२०७३ पुष ८ गते, शुक्रबार

टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक

काठमाडौं, ८ पुस । इस्लामिक अतिवादी समूह आईएसले टर्कीका सेनालाई जिउँदै जलाएको भनिएको भिडियो अनलाइनमार्फत सार्वजनिक गरेको छ ।सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका ती दुई टर्किस सेनालाई जिउँदै जलाएको आईएसले दाबी गरेको छ । मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किस सेनाको हत्या गरिएको आईएसले जनाएको छ । तर भिडियोको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय […]

२०७३ पुष ८ गते, शुक्रबार

भारतमा झण्डै चार सय अमेरिकी सैनिकको कंकाल !

काठमाडौँ,७ पुस । भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको भ्रमणमा आएको अमेरिकी टोलीले हालै सो क्षेत्रमा फेला परेको मानव अवशेष दोस्रो अमेरिकी सैनिकको हुन सक्ने जनाएको छ । लोअर दिबांग क्षेत्रका स्थानीयले हालै मानव अवशेष अमेरिकी टोलीलाई सुम्पिएका थिए । ती अवशेष गत वर्ष फेला परेको हो । तिनको पहिचान गर्ने प्रयास भइरहेको छ । चीन […]

२०७३ पुष ७ गते, बिहीबार