इजिप्टका सेना चुप लागेर नबस्ने
३ भदौ – इजिप्टका सेना प्रमुख जनरल अब्दुल फतह अल सिसीले हिंसा जारी रहे सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् । मुर्सी समर्थकलाई लक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सेना प्रमुख सिसीले प्रदर्शनकारीहरुलाई हिंसा छोडेर देशको पुनर्निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सिसीले मुर्सी समर्थकलाई पटक पटक आफूले हिंसा त्याग्न भने पनि […]
२०७० भाद्र ३ गते, सोमबार