थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यास लिने घाेषणा
काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान-ओ-चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । थाइल्याण्डको संसदले मे महिनामा भएकाे चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै आएका […]
२०८० असार २७ गते, बुधबार