रुसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

काठमाडौं । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः शुरु […]
२०७९ श्रावण ११ गते, बुधबार