आइएसका उच्च नेताको मृत्यु !
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरुका लागि सुखद् खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।सुडानीकाे गतिविधिको लामो […]
२०७९ माघ १३ गते, शुक्रबार