पुटिनले अमेरिका, फ्रान्स र जर्मनलाई नयाँ वर्षको शुभकामना नदिने !
काठमाडौं । रुसी प्रशासन क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजी नयाँ वर्षको शुभकामना नदिने जानकारी दिएको छ । विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन्। तर, पुटिनले युक्रेनमा पुटिनको […]
२०७९ पुष १६ गते, शनिबार