बिश्व

अमेजन २० हजार कर्मचारी कटौती गर्दै

काठमाडौँ । आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण कार्यकर्ताहरू, कर्पोरेट कार्यकारीहरू, र प्रविधि कर्मचारीहरू समावेश छन् ।कटौतीले सबै तहका कर्मचारीहरूलाई हटाउने काममा असर पर्ने जनाइएको छ । […]

२०७९ मंसिर २४ गते, शनिबार

अमेरिकाद्वारा रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ । उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हाे । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ। ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य […]

२०७९ मंसिर २४ गते, शनिबार

आणविक युद्धको खतरा बढ्दैछ !

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले आणविक हतियार प्रयोग गर्नका लागि पहल गरेर पागलपन नगर्ने बताए । पुटिनका अनुसार उनको देशले परमाणु हतियार आक्रमणको जवाफ दिनका लागि मात्र प्रयोग गर्नेछ । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा उनले युक्रेनमा युद्ध लामो समयसम्म चल्न सक्ने पनि जानकारी […]

२०७९ मंसिर २२ गते, बिहीबार

बहालवाला उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय !

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको […]

२०७९ मंसिर २१ गते, बुधबार

एक वर्षमा ५०४ जनालाई मृत्युदण्ड !

काठमाडौँ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ। नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ। फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको […]

२०७९ मंसिर २० गते, मंगलवार

कोभिड-१९ मान्छेले बनाएको भाइरस !

काठमाडौँ । चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र त्यो अनुन्धान फ्यासिलिटबाट चुहावट भएको बताएका छन्। कोभिड दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट चुहावट भएको बेलायती अखबार द सनमा अमेरिकास्थित अनुसन्धानकर्ता एन्ड्र्यु हफको […]

२०७९ मंसिर १९ गते, सोमबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट !

काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ । साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिति निम्तिने चेतावनी दिएको छ ।ज्वालामुखी विस्फोटका कारण २ हजार मानिसहरूलाई ज्वालामुखी प्रभावित […]

२०७९ मंसिर १९ गते, सोमबार

२५ सय सिल मृत !

काठमाडौँ । दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन्। सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको अधिकारीहरुले बताएका छन्। सुरुमा लगभग ७०० मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ।इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)को रातो […]

२०७९ मंसिर १९ गते, सोमबार

युरोपियन युनियनद्वारा रूसी कच्चा तेलको मूल्य घटाउने निर्णय

काठमाडौं । युरोपियन युनियन (इयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सोही सम्झौता गरेको जनाएको हाे। रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । करिब १ वर्षदेखि रुसले […]

२०७९ मंसिर १७ गते, शनिबार

रूसकाे आक्रमणबाट १३ हजार युक्रेनी सैनिककाे मृत्यु !

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ । युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेनेस्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ […]

२०७९ मंसिर १६ गते, शुक्रबार