बिश्व

अफगानिस्तानमा चरम खाद्यान्न संकट

काठमाडौं । अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन (एफओए)ले जनाएको छ। एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ। ‘ विस्तारित खडेरी, […]

२०७९ कार्तिक २८ गते, सोमबार

खेरसनमा युक्रेनी झण्डा फहराइयो

काठमाडौं । युक्रेनको खेरसनबाट रुसी सेना बाहिरिने क्रममा त्यहाँको क्षेत्रीय प्रशासन भवनमा युक्रेनी झण्डा फहराइएको छ। सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरूमा युरोपियन युनियनको झण्डामा रगत बगेको देखिन्छ । यी तस्बिरहरूलाई बीबीसीले पुष्टि गरेको छ। खेरसनलाई कसले नियन्त्रण गर्छ भन्ने अझै स्पष्ट छैन, तर यदि बासिन्दाहरूले खुलामा युक्रेनी झण्डाहरू लिएर सडकमा घुम्न सक्षम छन् भने, यसले […]

२०७९ कार्तिक २६ गते, शनिबार

राष्ट्रपति सी जिनपिङद्वारा सेनालाई क्षमता अभिवृद्धि गर्न आदेश

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन्। उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन्। ६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख […]

२०७९ कार्तिक २४ गते, बिहीबार

गर्मीका कारण १५ हजार जनाको मृत्यु !

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भै सकेको जनाएको छ । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन्। जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी […]

२०७९ कार्तिक २२ गते, मंगलवार

उत्तर कोरियाद्वारा अमेरिका र दक्षिण काेरियालाई चेतावनी

काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको […]

२०७९ कार्तिक २१ गते, सोमबार

उत्तर कोरियाद्वारा पुन: ब्यालिस्टिक मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका […]

२०७९ कार्तिक २० गते, आईतवार

रुसले कैदीबन्दी र जेल छाडेर भागेकालाई युद्धमा सहभागी गराउने !

काठमाडौँ । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ । विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ ।युक्रेनमा विभिन्न […]

२०७९ कार्तिक १९ गते, शनिबार

राष्ट्रपति जेलेन्स्कीद्वारा रुसले उर्जा आतंक मच्चाएको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाएका छन । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले उर्जा आतंक मच्चाएको आरोप लगाएका हुन् ।युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले ड्रोन मार्फत […]

२०७९ कार्तिक १८ गते, शुक्रबार

रुस अमेरिकासँग लडेका अफगान सेनालाई भर्ती गर्दै

काठमाडौँ । रुसीहरू हजारौं पूर्व कुलीन अफगान कमान्डोहरूलाई ‘विदेशी सेना’मा आकर्षित गर्न चाहेको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन्। उनीहरूलाई मासिक १५ सय तलब र आफ्नो र आफ्नो परिवारको लागि सुरक्षित आश्रय दिने वाचा गरिएको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन्। ‘उनीहरू लड्न जान चाहँदैनन्। तर तिनीहरूसँग कुनै विकल्प छैन’ एक जनरल अब्दुल राउफ अर्घान्डिवालले […]

२०७९ कार्तिक १७ गते, बिहीबार

डब्ल्यूएचओका शीर्ष अधिकारी यौन दुर्व्यवहारको आरोपमा निलम्बित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी […]

२०७९ कार्तिक १६ गते, बुधबार