उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाईने !
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गरेका छन । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयाेजित कार्यक्रममालाई सम्बाेधन गर्दै नेता किमले यस्तो घोषणा गरेका हुन् । उत्तर कोरियाली जनताको गरिमा र देशको […]
२०७९ मंसिर ११ गते, आईतवार