अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी व्यवस्था उल्ट्यायो

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाको गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ । फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।अदालतको पछिल्लो निर्णयबाट सन् […]
२०७९ असार ११ गते, शनिबार