खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का !

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि त्यसलाई रोक्न आपतकालीन ऐन ल्याएका हुन्।सरकारले चाल्ने कदमको क्षेत्र ‘समय-सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन्। नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ। सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन्।क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन […]
२०७८ फाल्गुन ३ गते, मंगलवार