‘रुसले सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोज्याे’
काठमाडौं । युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलले रुसले युक्रेनबाट खाद्यान्न निर्यातमा रोक लगाएर सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोजेको आरोप लगाएका छन । अध्यक्ष मिशेलले रुसले प्रत्येक क्षेत्रमा अस्थिरता निम्ताएको आरोप लगाउँदै समयमै ध्यान नदिने हो भने यसले हजारौं सर्वसाधारण गरीबीको शिकार हुने बताउनुभएको छ । यता रुसी सेना र युक्रेनी सेनाबीच युक्रेनको पूर्वी डोनबास क्षेत्रमा […]
२०७९ जेष्ठ २४ गते, मंगलवार