बिश्व

थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौँ । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ ।यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ । यस आरोपमा उनी दोषी ठहरिएका भए, उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।अन्तर्वार्तामा उनले थाईल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय, […]

२०८२ भाद्र ६ गते, शुक्रबार

इरानद्वारा मिसाइल अभ्यास !

काठमाडौँ । इरानले हिन्द महासागरको ओमानको खाडीमा मिसाइल अभ्यास गरेको बताइएको छ। इरानी सेनाको समाचार वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार इरानको नौसेनाले बिहीवार ओमानको खाडी र उत्तरी हिन्द महासागरमा सस्टेनेबल पावर १४०४ कोडनामको दुई दिने मिसाइल अभ्यास शुरु गरेको छ।यस अभ्यासमा सतह र उपसतह जहाजहरू, हवाई डिभिजनहरू, तटीय मिसाइल साइटहरू र इलेक्ट्रोनिक युद्ध एकाइहरू समावेश छन्। […]

२०८२ भाद्र ६ गते, शुक्रबार

इजरायलद्वारा गाजा कब्जाको तयारी

काठमाडौँ । इजरायलले गाजा कब्जा गर्ने तयारी गरेको छ। इजरायलले गाजा शहर कब्जाको तयारीका लागि ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गर्दै आदेश जारी गरेको छ ।सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तिमा २ हप्ता अगाडि सूचना दिइनेछ । पहिलो ब्याचमा, लगभग ४०-५० हजार सिपाहीहरूलाई सेप्टेम्बर २ मा बोलाइनेछ । दोस्रो ब्याच नोभेम्बर-डिसेम्बरमा र तेस्रो फेब्रुअरी-मार्च […]

२०८२ भाद्र ५ गते, बिहीबार

रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध !

काठमाडौँ । अमेरिकाले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएको छ। अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी हुन्।यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो। ट्रम्पले भारतमाथि ५० वटा कर […]

२०८२ भाद्र ४ गते, बुधबार

इजरायलद्वारा गाजामा बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने अडान

काठमाडौँ । गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको इजरायलले जनाएको छ ।इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि इजरायलले सबै बन्धक छाडनुपर्ने बताएको हो । करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि […]

२०८२ भाद्र ४ गते, बुधबार

अमेरिकाद्वारा हजारौं विदेशी विद्यार्थीको भिसा रद्द

काठमाडौँ । अमेरिकाले हजारौं विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको हो ।मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार […]

२०८२ भाद्र ३ गते, मंगलवार

एयर क्यानाडाका सयौँ उडान स्थगित

काठमाडौँ । कर्मचारीको हडतालका कारण एयर क्यानाडाका सयौँ उडान स्थगित भएको छ। क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या र कर्मचारी हडतालका कारण उडानहरू स्थगित भएको हो ।कम्पनीले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको हो । एयर क्यानडा वा यसको सहायक कम्पनी एयर क्यानडा रुजबाट काटिएका टिकट रद्द भए पनि, तेस्रो पक्षद्वारा […]

२०८२ भाद्र २ गते, सोमबार

‘गाजामा लाखौँ महिला र किशोरी भोक, हिंसा र उत्पीडनको चपेटामा’

काठमाडौँ । संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुर्व्यवहारको सामना गरिरहेको बताएको छ।एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भन्यो, ‘गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ। महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा रहेको […]

२०८२ भाद्र १ गते, आईतवार

रुसद्वारा युक्रेनमाथि भिषण आक्रमण

काठमाडौँ । रुसले गत राति युक्रेनमाथि युक्रेनमाथि भिषण आक्रमण गरेको छ। रुसले युक्रेनमाथि ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो।युक्रेनका अनुसार, राजधानी किभलगायत चारवटा अग्रपंक्ति क्षेत्रहरू लक्षित गरिएका थिए। युक्रेनी वायु सुरक्षाले तीमध्ये […]

२०८२ श्रावण ३२ गते, शनिबार

ट्रम्प र पुटिनबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीनभएको छ। एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् । ।वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको बताए। रुसी राष्ट्रपति पुटिनले पनि वार्ता सकारात्मक रहेको बताए पनि सम्झौतासम्म नपुगेको […]

२०८२ श्रावण ३२ गते, शनिबार