ह्यारीद्वारा रंगभेदका कारण श्रीमती मेगनसहित बेलायत छाडेको खुलाशा

काठमाडौँ । बेलायती राजकुमार ह्यारीले ट्याबलोइड सञ्चारमाध्यमबाट प्रस्तुत रंगभेदका कारण आफुले श्रीमती मेगनसहित बेलायत छाडेको बताएका छन । अमेरिकी टेलिभिजन सिबिएसका लागि ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा उनले सञ्चारमाध्यम दुराग्रही रहेको कारण समस्या भएको बताएका हुन । सञ्चारमाध्यमहरुले ‘नियन्त्रण र डर’ को विषाक्त वातावारण सिर्जना गरेको उनको भनाइ छ । आफ्ना पिताले समेत सञ्चारमाध्यमसँग शान्तिपूर्ण सम्बन्ध कायम […]
२०७७ फाल्गुन २६ गते, बुधबार