म्यान्मारका सेना प्रमुखद्वारा चुनाव गराएर सत्ता सुम्पिने वाचा

काठमाडौं । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ । सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ ।पछिल्लो चुनाव स्वच्छ […]
२०७७ माघ २७ गते, मंगलवार