बिश्व

लेबनानमा भयानक विस्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो !

लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक विस्फोटमा सयौं मानिस घाइते भएका छन्। उक्त भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् […]

२०७७ श्रावण २१ गते, बुधबार

कोरोनावाट ६ लाख ९२ हजार ७९४ को मृत्यु, संक्रमितक संख्या १ करोड ८२ लाख नाघ्यो !

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको छ ।सो संगठनकाअनुसार आजसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । […]

२०७७ श्रावण १९ गते, सोमबार

ट्रम्प चीनमाथिको प्रतिबन्धलाई थप कडाइ गर्ने पक्षमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिएका छन । फोक्स न्युजसँगै कुरा गर्दै उहाँले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको बताउँदै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताएका […]

२०७७ श्रावण १९ गते, सोमबार

अमेरिकाले जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने !

काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गर्दै जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गरेको ह्वाइट हाउसले […]

२०७७ श्रावण १५ गते, बिहीबार

मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

काठमाडौं । मलेसियाको उच्च अदालतले ‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै १२ बर्षको जेल सजायँ तोकेपछी पूर्व प्रधानमन्त्री नजीब रजाक जेल चलान भएका छन् । उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो । नजिबले सो परियोजनाको […]

२०७७ श्रावण १४ गते, बुधबार

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो !

काठमाडाैँ । वर्डाेमिटर्सकाे तथ्यांक अनुसार मंगलबार बिहानसम्म काेराेना संक्रमणका कारण १ लाख ५० हजार ४४४ जनाले ज्यान गुमाएका छन । साेमबार मात्रै अमेरिकामा एकै दिन ६१ हजारबढी नयाँ संक्रमित फेला परेका छन् । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार ६१ हजार ५७१ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या ४४ लाख ३३ […]

२०७७ श्रावण १३ गते, मंगलवार

प्रहरी र प्रदशर्नकारीबीच झडप : एक जनाको मृत्यु

काठमाडौं । अमेरिकाको सियाटललगायत अस्टिन शहरमा जातीय विभेदविरुद्ध भएको प्रदर्शनमा प्रहरी र प्रदशर्नकारीबीच झडप भएको छ ।प्रदर्शनकै क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । सोही क्रममा ४५ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् । अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोएड मृत्यु प्रकरणपछि प्रहरीको ज्यादती र जातीय विभेदविरुद्धका […]

२०७७ श्रावण १२ गते, सोमबार

टेक्ससमा सामुद्रिक आँधी !

काठमाडौं । अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । हिजो नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाइरहेको छ । यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो […]

२०७७ श्रावण ११ गते, आईतवार

१५ सांसदमा कोरोना संक्रमण !

काठमाडौँ । १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । जाम्बियाका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । कोरोना अपडेट जानकारी गराउने क्रममा उहाँले सङ्क्रमित कुनै पनि […]

२०७७ श्रावण ९ गते, शुक्रबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख !

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट […]

२०७७ श्रावण ८ गते, बिहीबार