अमेरिकाद्वारा ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न आदेश !

काठमाडौं । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको राष्ट्रिय सुरक्षा कानूनलाई लिएर तीब्र असन्तोष व्यक्त गर्दै आएको अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताए । उनले अमेरिकाले उक्त कदम […]
२०७७ श्रावण ७ गते, बुधबार