बिश्व

कोरोनावाट ६४ हजार बढीको मृत्यु , संक्रमितको संख्या १२ लाख नाघ्यो !

काठमाडौँ, २३ चैत । विश्वभर कोभिड- १९ (कोरोना भाइरस) संक्रमितको संख्या १२ लाख नाघेको पुष्टि भएकाे छ । शनिबार एकै दिन मात्र विश्वभरि ८४ हजार ७८२ नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सर्वाधिक संक्रमितको संख्या अमेरिकामा रहेको छ । विश्वभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ६४ हजार ६७५ पुगेकाे छ । शनिबार मात्रै […]

२०७६ चैत्र २३ गते, आईतवार

कोरोनाका कारण ५८ हजारको मृत्यु

काठमाडौँ, २२ चैत । विश्वभर २ सय ४ वटा देशमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसका कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने र संक्रमित हुने क्रम रोकिएको छैन । शुक्रबार एकै दिन विश्वभर ४ हजार बढीको ज्यान गएको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ हजार […]

२०७६ चैत्र २२ गते, शनिबार

कोरोना संक्रमितकाे संख्या १० लाख नाघ्याे

काठमाडौं, २१ चैत । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १० लाख नाघेकाे छ । हाल सम्म कोरोना संक्रमितकाे संख्या १० लाख १५ हजार ४६६ पुगेकाे छ भने काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने ५३ हजार १९० पुगेकाे छ । संक्रमितमध्ये २ […]

२०७६ चैत्र २१ गते, शुक्रबार

कोरोनाबाट ४७ हजारको मृत्यु ,साढे ९ लाख संक्रमित

काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरि ४७ हजार १९४ को ज्यान गइसकेको छ भने कुल संक्रमित संख्या साढे ९ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ५ हजारको मृत्यु भएको छ । बुधबार विश्वभर ४ हजार ८९० को कोरोनाका कारण मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । सो एक […]

२०७६ चैत्र २० गते, बिहीबार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, १९ चैत । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ७७ हजार ९३१ उपचारपछि घर फर्किएका छन् । अहिले ६ लाख ३८ हजार २९४ जनामा कोरोना भाइरस सक्रिय देखिएको […]

२०७६ चैत्र १९ गते, बुधबार

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

काठमाडौँ, १७ चैत । कोरोना भाइरसका संक्रमित ७ लाख नाघेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ ।।एकैदिन मात्र विश्वभर ५८ हजार २८५ जना नयाँ संक्रमित फेला परेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै ३४ हजार पुगेको छ । यो समाचार तयार […]

२०७६ चैत्र १७ गते, सोमबार

कोरोना संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने !

काठमाडौं, १५ चैत । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । करिब ६ हजार […]

२०७६ चैत्र १५ गते, शनिबार

कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा !

काठमाडौ, १३ चैत । संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस महामारी सम्पुर्ण मानव जातिका लागि ठुलो खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कुनै पनि देशहरूले एक्लाएक्लै लडाइँ लडेर बिजयी नबन्ने भन्दै सबैको संयुक्त प्रयास जरुरी भएको बताएका छन् । महासचिव गुटेरसले यदि यो महामारीलाई विकसित मुलुकहरूमा मात्र नियन्त्रण गरियो र विकासोन्मुख […]

२०७६ चैत्र १३ गते, बिहीबार

गरीबका पीडाः कोरोनाले भन्दा पहिला भोकले मार्छ

काठमाडौं , १२ चैत । संसारभर लक डाउनका कारण करीब २ अर्ब बढी मानिसरु घरमा बसिरहेका छन् । त्यसको सबै भन्दा ठूलो मार दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने मजदुरहरुमा पर्ने देखिएको छ । खास गरी भारतमा ठूलो संख्यामा करीब एक अर्ब ३० करोड नागरिकलाई लकडाउनमा राखिएका कारण मजदुरहरुको बिचल्ली भएको छ । नोयडाका मजदुर […]

२०७६ चैत्र १२ गते, बुधबार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो

काठमाडौं , १० चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६४१ पुगेको छ । अहिलेसम्म विश्वभर ३ लाख ३७ हजार ३ सय जना कोरोनाबाट संक्रमित […]

२०७६ चैत्र १० गते, सोमबार