बिश्व

बेलायत इयूबाट बाहिरियो !

काठमाडाैं । युरोपेली संघ ‘इयू’बाट औपचारिकरूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतमा नयाँ युग शुरु भएको छ । स्थानीय समय अनुसार राति एघार बजेदेखि बेलायत इयू अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको हो । इयू छाडेसँगै बेलायतमा यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएका छन् ।प्रधानमन्त्री बोरिस जोनसनले नयाँ वर्षको शुभकामना सन्देश दिँदै […]

२०७७ पुष १७ गते, शुक्रबार

सन् २०२१ सुरु

काठमाडाैं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो […]

२०७७ पुष १७ गते, शुक्रबार

विमानस्थलमा विस्फोट: २२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी यमनको एक विमानस्थलमा भएको विस्फोटमा परेर कम्तिमा २२ जनाको मृत्यु भएको छ । अडेन शहरको विमानस्थलमा भएको विस्फोटमा परेर ५० जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विस्फोटलगत्तै साउदी समर्थित नव गठित सरकारका मन्त्रीहरु सवार विमान अवतरण गराइएको थियो । विमान सुरक्षित रहेको त्यहाँको सरकारले जनाएको छ । […]

२०७७ पुष १६ गते, बिहीबार

कोरोनाको नयाँ प्रकार युरोपभर फैलियो !

काठमाडौं । बेलायतमा हालै देखा परेको नयाँ भाइरसको नयाँ प्रकार युरोपेली मुलुकहरुमा पनि देखा परेको छ । नयाँ प्रकारको भाइरस दक्षिण अफ्रिका र बेलायतमा देखा परेकोमा हाल युरोपका अधिकांश मुलुकमा देखिएको हो । यो भाइरस क्यानडा, जापान, अष्ट्रेलिया, डेनमार्क, फ्रान्स र नेदरल्याण्ड्समा पनि देखा परेको छ । हालै बेलायतबाट फर्केका स्पेन, स्वेडेन र स्वीट्जरल्याण्डका व्यक्तिमा […]

२०७७ पुष १२ गते, आईतवार

फ्रान्समा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस !

काठमण्डौं । फ्रान्समा रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको भाइरस यसअघिको भन्दा संक्रामक रहेको विज्ञहरुले बताएका छन् । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्स पुगेका पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको […]

२०७७ पुष ११ गते, शनिबार

ट्रम्पद्वारा रक्षा खर्च विधेयक रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७ सय ४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकेका छन् । अमेरिकी कङ्ग्रेसले पारित गरेको विधयेक राष्ट्रपतिवाट बाहिरिने तयारीमा रहेका ट्रम्पले रोकेका हुन् । यसले गर्दा सरकारी कामकारवाहीसँगै राहतको काम प्रभावित हुने जोखिम बढेको छ । अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन […]

२०७७ पुष ९ गते, बिहीबार

बन्धुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु !

काठमाडौं । इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा विद्रोहीको पकड रहेको बेकोजी गाउँमा बन्दुकधारीले आक्रमण गरेका हुन् । धेरै जातीय समूहहरुको बसोबास रहेको सो स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त […]

२०७७ पुष ९ गते, बिहीबार

इयूद्वारा बेलायतमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

काठमाडौं । युरोपेली युनियन (इयू) ले बेलायतमा यात्रामा प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन आफू मातहतका राष्ट्रहरुलाई आग्रह गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै विभिन्न राष्ट्रहरुले बेलायतमा यात्रामा प्रतिवन्ध लगाएका थिए । इयूले युनियनमा आवद्ध देशहरुलाई कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो । ईयूका २७ […]

२०७७ पुष ८ गते, बुधबार

अमेरिकी आरोप प्रमाणहीन : रूस

काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ । अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति […]

२०७७ पुष ७ गते, मंगलवार

इजरायल र प्यालेस्टाइन वार्ता गर्न तयार

काठमाडौं । इजरायल र प्यालेस्टाइनका अधिकारीहरु दुवै देश बीचको जारी द्वन्द्व समाधान गर्न वार्ताका लागि तयार भएका छन् । लामो समयदेखि दुवै देशबीच जारी द्वन्द्व समाधानका लागि प्यालेस्टाइन, इजरायल र जोर्डनका विदेशमन्त्रीले छलफलसमतेत गरेका छन् ।उनीहरुले मध्यपूर्वका राष्ट्रहरुको एकताको सन्देशले महत्व राख्ने भन्दै एक आपसमा विभिन्न साझेदारीका लागि वार्ता आवश्यक रहेको बताइएको छ । इजिप्टकालागि […]

२०७७ पुष ६ गते, सोमबार