बिश्व

बाइडेनद्वारा ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न टिमको घोषणा

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न टिमको घोषणा गरेका छन् । उनले सबै महिलाहरु रहेको टिम घोषणा गरेका हुन । टिमको नेतृत्व बाइडेनको चुनावी अभियानकी निमित्त कम्युनिकेशन निर्देशक केट बेडिङ्गफिल्डले गर्ने भएकी छिन । ह्वाइट हाउस प्रवक्ताको रुपमा जेन साकीलाई नियुक्त गरिएको छ । उनी बाराक ओबामा प्रशासनमा […]

२०७७ मंसिर १५ गते, सोमबार

बाेकाे हरामकाे हमला : ११० किसानको मृत्यु !

काठमाडाैँ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए । तर पछि अन्य ग्रामिण भेगमा पनि ७० जनाकाे हत्या भएकाे बताइएकाे छ । शनिबार भएकाे उक्त हमालामा जम्मा […]

२०७७ मंसिर १५ गते, सोमबार

कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

काठमाण्डौं । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। […]

२०७७ मंसिर ११ गते, बिहीबार

बाइडेनद्वारा सत्ता सम्हाल्ने तयारी

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन् । राष्ट्रपति निर्वाचित बाइडेनले आफ्नो मन्त्रिपरिषदमा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै आफ्नो समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बताएका छन् । उनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहन तयार रहेको पनि बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका […]

२०७७ मंसिर १० गते, बुधबार

डब्लुएचओद्वारा कोरोना खोप वितरणमा विभेद हुनसक्ने चिन्ता व्यक्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खाेप वितरणमा विभेद हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेकाे छ । पछिल्लाे समय विभिन्न देशहरूले काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेकाे र तिनकाे सफलता ९० प्रतिशत माथि रहेकाे बताइएकाे छ । केही महिनाभित्रै खाेपहरू पूर्ण स्वीकृति पाएर बजारमा अाउनसक्ने […]

२०७७ मंसिर ९ गते, मंगलवार

ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण शुरु गर्न स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार संघीय निकाय ‘जिएसए’ लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेका हुन् ।चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ । जिएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा […]

२०७७ मंसिर ९ गते, मंगलवार

काबुलमा रकेट आक्रमण : ८ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।अमेरिकी विदेशमन्त्री माइक […]

२०७७ मंसिर ७ गते, आईतवार

कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ करोड नाघ्यो

काठमाडौं । हालसम्म विश्वमा पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् । निको हुनेको संख्या कूल संक्रमितको ६९ दशमलब २६ प्रतिशत हो । गत २४ घण्टामा विश्वमा थप तीन लाख ८६ हजार ७१३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या […]

२०७७ मंसिर ६ गते, शनिबार

पुटिनले बनाए आजीवन मुद्दा नलाग्ने कानून !

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाउनु भएको छ । आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उहाँले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराउनुभएको हो । रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उहाँको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि प्रकारको आपराधिक […]

२०७७ मंसिर ४ गते, बिहीबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । चीनको वुहान शहरबाट ठीक एक वर्षअघि शुरु भएको कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढि मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा संक्रमितको संख्या नै एक करोड १५ लाख नाघेको छ । कोभिड उत्कर्षमा रहेकै बेला अमेरिकी […]

२०७७ मंसिर ४ गते, बिहीबार