बिश्व

अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू !

काठमाडौं । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि भएको हिंसा भड्किएपछि अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू लगाइएको छ । २७ वर्षका वाल्टर वालस जुनियरको सोमबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनाको विरोधमा निरन्तर प्रदर्शन तथा लुटपाट हुन थालेपछि पेनसिलभेनिया राज्यको फिलाडेल्फियामा आज विहानवाट कर्फ्यू लागु गरिएको हो । प्रहरी ज्यादतीको विरोध प्रदर्शनको क्रममा केही […]

२०७७ कार्तिक १३ गते, बिहीबार

फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउन !

काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि नोभेम्बर भरीका लागि लकडाउन घोषणा गरिएको हो । शुक्रबारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् । रेस्टुरेन्ट बारहरू बन्द रहने तर विद्यालय र […]

२०७७ कार्तिक १३ गते, बिहीबार

ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज !

काठमाडौं । अमेरिकाको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा खारेज गरेको छ । कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् । उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियोे तर अदालतले मानहानीको मुद्दा खारेज गरेको […]

२०७७ कार्तिक १२ गते, बुधबार

रुसी हवाई आक्रमणवाट ५० बढी टर्की समर्थित लडाकुको मृत्यु

काठमाडौँ । रुसी हवाई आक्रमणमा परी सिरियाको इदलिब प्रान्तमा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । बेलायतस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या ७८ पुगेको जनाएको छ । उसका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ । रुसी सेनाले हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम […]

२०७७ कार्तिक ११ गते, मंगलवार

ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको निधन

काठमाडौं । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुनुहुन्थ्यो ।सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने […]

२०७७ कार्तिक ९ गते, आईतवार

बिश्व स्वास्थ्य संगठनद्वारा कोरोना अझै बढ्ने चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रहसमेत गरेका बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो […]

२०७७ कार्तिक ८ गते, शनिबार

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उनिहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ । बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ ।यसअघि […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

राष्ट्रसंघका महासचिवद्वारा यमनमा युद्धविरामका लागि आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गरेको जनाइएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै […]

२०७७ कार्तिक ६ गते, बिहीबार

कोरोना निको हुनेको संख्या ३ करोड नाघ्यो

काठमाडौं । वल्ड्रोमिटरका अनुसार हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् […]

२०७७ कार्तिक ४ गते, मंगलवार

काेराेना संक्रमितकाे संख्या ४ कराेड नाघ्याे !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म विश्वमा काेराेना संक्रमितकाे संख्या ४ कराेड २ लाख ६८ हजार ४ सय ८८ पुगेकाे छ भने काेराेनावाट मृत्यु हुनेकाे संख्या ११ लाख १८ हजार २ सय ९३ पुगेकाे छ । मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये […]

२०७७ कार्तिक ३ गते, सोमबार